काठमाडौ, माघ ८ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका डिएसपी रमेश तामाङलाई घूस लिदा लिंदै पक्राउ गरेको छ ।
सेवाग्राहीबाट ५० हजार घूस लिने क्रममा अख्तियार टोलीले उनलाई नयाँ बानेश्वरको होटल एभरेस्टबाट नियन्त्रणमा लिएको हो ।
तामाङ बानेश्वर प्रहरी वृतका प्रमुख हुन् । ईकान्तिपुरमा समाचार छ।