स्वीस बैंकमा ८ जना नेपालीले ५ अर्ब ४० करोड रुपैयाँ बराबरको कालोधन थुपारेको खुलासा

स्वीट्जरल्यान्डस्थित स्वीस बैंकमा ८ जना नेपालीले ५ अर्ब ४० करोड रुपैयाँ बराबरको कालोधन थुपारेको खुलासा भएको छ ।
स्वीट्जरल्यान्डको एचएसबीसी बैंकमा ५ करोड ४० लाख अमेरिकी डलर नेपालीहरुले जम्मा गरेको फेला परेपछि यो खुलासा भएको हो ।