सुर्खेत, फाल्गुन ३ । एमाओवादीका नेता बावुराम भट्टराईले प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली प्रक्रिया विरोधी भएको गम्भीर आरोप लगाएका छन् ।
इमेजखबरमा समाचार छ। वीरेन्द्रनगरमा आईतबार क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले संविधान सभा अपहरण गरिएको र प्रक्रिया खारेज नगरेसम्म वार्ताको कुरै नहुने बताए ।
सत्ता पक्षले शान्ति प्रक्रिया भाड्न खोजेको आरोप लगाउदै वार्ताको प्रचारबाजी गरेको उनको भनाइ थियो । इमेजखबरमा समाचार छ।