नयाँ बन्ने संविधानमा मधेसलाई अधिकार नदिए मुलुकमा विखन्डनको खतरा: मधेस पार्टीका महन्थ ठाकुर

राजविराज  । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नयाँ बन्ने संविधानमा मधेसलाई अधिकार नदिए मुलुकमा विखन्डनको खतरा बढेर जाने बताएका छन् ।
शुक्रबार सप्तरीको राजविराजमा भएको कार्यक्रममा अध्यक्ष ठाकुरले कांग्रेस