भारतमा फैलिएको स्वाइन फ्लु रोग नेपालमा भित्रिन नदिन बाँकेका सीमावर्ती क्षेत्रमा सतर्कता

नेपालगन्च  । भारतमा फैलिएको स्वाइन फ्लु रोग नेपालमा भित्रिन नदिन बाँकेका सीमावर्ती क्षेत्रमा सतर्कता अपनाइएको छ ।
भारतका मध्य प्रदेश, राजस्थान, लखनऊ र नयाँ दिल्लीमा स्वाइन फ्लु देखा परेपछि सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो ।
खुला सीमाना र आवत