भर्खरै किनिएको एयर-वसको विमानबाट नेपाल वायु सेवा निगमले बुधबार गर्ने भनिएको भारतको दिल्लीको उडान यात्रुहरु एयरपोर्टमा आईसकेपछि अन्तिम समयमा रद्ध गरिएको छ।
भारतबाट उड्डयन स्वीकृति आई नसकेकोले अन्तिम समयमा आएर उडान रद्द गर्नु परेको निगम स्रोतले बतायो।
“हामीले आवश्यक पहल पहिलेदेखि नै गरेका थियौं, हिजोसम्म पनि आशावादी थियौं। तर, कागजात नपुगेको भन्दै अन्तिम समयमा भारतले स्वीकृति दिएन,