एकीकृत माओवादी नेतृत्वको मोर्चाद्धारा कांग्रेस-एमालेलाई सहमतिका लागि दबाब दिन काठमाडौंमा शक्ति प्रदर्शन र सभा

काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाका नेताहरुले कांग्रेस-एमालेललाई सहमतिका लागि दबाब दिन शनिबार राजधानीमा शक्ति प्रदर्शन र सभा गरिएको बताएका छन् ।
काठमाडौंको खुलामञ्चमा भएको सभामा मोर्चाका नेताहरुले परिवर्तनको एजेन्डालाई सम्बोधन गर्ने गरी जनआकांक्षाअनुरुपको संविधान बनाउन कांग्रेस