मकवानपुर – डिभिजन सडक कार्यालय, हेटौंडाले विभिन्न सडक तथा पुल निर्माण योजनामा सम्झौताअनुसार काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही थालेको छ। १ सय २५ वटा निर्माण कम्पनीमध्ये केहीलाई पेस्की रकम फिर्ता गर्न लगाइएको र अन्यलाई चेतावनी दिइएको कार्यालयले जनाएको छ।
नागरिकन्युजमा समाचार छ। मकवानपुरको मनहरी-८, रजैयादेखि हाँडीखोला