काठमाडौं । व्यवस्थापिका संसदको विधायन समितिले लैंगिक हिंसा अन्त्य गर्ने सम्बन्धमा बनेको नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७१ लाई पारित गरेको छ ।
सिंहदबारस्थित समितिको कार्यालयमा मंगलबार बसेको बैठकले उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको हो ।
प्रतिवेदनमा तेजाव वा अन्य कुनै प्रज्ज्वलनशील पदार्थ आक्रमण गरी व्यक्तिको अनुहारलाई कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र एक लाखदेखि ३ लाख रुपैयाँसम्मको जरिवाना गर्नुपर्ने उल्लेख छ ।
यस्तै,