कोइरालाद्धारा विपक्षी मोर्चाले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह

काठमाडौ – प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच अहिले प्रधानमन्त्री निवास वालुवाटारमा वार्ता भएको छ । 
कोइरालाले दाहाललाई एमाओवादी सम्मिलित विपक्षी मोर्चाले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् । कान्तिपुरमा समाचार छ ।