चीनको दक्षिण पूर्वी फुजियान प्रान्तमा रहेको केमिकल प्लान्टमा विस्फोट लगत्तै भीषण आगलागी भएको छ ।
पोलिस्टर र प्लाष्टिकका सामान बनाउने रसायन रहेको सो प्लान्टमा आगो लाग्दा करोडौंको क्षति भएको छ । आगो अहिले नियन्त्रणमा आएको छ । विस्फोटबारे छानबिन सुरु भएको छ ।
केमिकल प्लान्टका कारण प्रदुषण फैलिएको भन्दै चीनका नागरिकले बारम्बार विरोध प्रर्दशन गर्दै आएका छन् । (एजेन्सी)