जाजरकोट । जाजारकोटमा अज्ञात रोगबाट ११ जनाको मृत्यु भएको छ । रोगका कारण करिब १५ सयभन्दा बढी मानिस बिरामी परेका छन् ।
गत चैत्र ५ गतेदेखि अर्छानी गाविसमा देखापरेको रोग पैक, सक्ला, नायकबाडा, धिइने, रोकाय, तालेगाउँलगायतका गाविसमा फैलिएको छ । रोगबाट सबैभन्दा बढी पैक गाविसमा ९ जनाको मृत्यु भएको छ भने अर्छानी र तालेगाउँ गाविसमा एक-एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्छानी