प्रधानमन्त्री सुशील कोइरालाद्धारा संविधान निर्माणको काम कुनै शक्तिले चाहेर पनि नरोकिने प्रष्ट

  काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको काम कुनै शक्तिले चाहेर पनि नरोकिने प्रष्ट गरेका छन् ।
लोकतान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा शुक्रबार गरिएको गणेशमान बलिदान अभियान