ओबामाद्धारा हिलारी क्लिन्टनले आगामी राष्ट्रपति पदका लागि प्रतिष्पर्धा गरे देशको उत्कृष्ट राष्ट्रपति बन्नसक्ने भन्दै प्रशंसा

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आगामी राष्ट्रपति पदका लागि प्रतिष्पर्धा गरे देशको उत्कृष्ट राष्ट्रपति बन्नसक्ने भन्दै प्रशंसा गरेका छन् ।
आगामी निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट हिलारीले राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नसक्ने सम्भावना रहेको बताइएका बेला ओबामाले प्रशंसा गरेका हुन ।
यसअघि सन् २००८ मा भएको पहिलो कार्यकालमा हिलारीले नै ओबामालाई पार्टीको आन्तरिक निर्वाचनमा टक्कर दिएका थिए ।
यस पटक पनि प्रतिष्पर्धी बन्दै पहिलो महिला राष्ट्रपति बन्ने होडमा हिलारी रहेकी छिन् ।
पनामामा रहेका राष्ट्रपति ओबामाले