देशभरका ३६ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान आजबाट सुरु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार भोलिसम्म छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ।
रतन्धो, कुपोषणलगायत रोगका लागि भिटामिन