रवीन्द्र समिरको ‘एकलव्य दृष्टि’ प्रकाशित

अर्जुन खनाल  
पेसाले प्रजजन तथा बालस्वास्थ्य बिशेषज्ञ रवीन्द्र समीरको आठौं लघुकथा सङ्ग्रह ‘एकलव्य दृष्टि’ प्रकाशित भएको छ । ८२ वटा सम्पूर्ण अप्रकाशित लघुकथाहरुको सङ्ग्रह एकलब्य दृष्टिमा वर्तमान समाजमा अन्तरनिहित राजनैतिक, सामाजिक, धामिक, सांस्कृतिक तथा व्यक्तिगत विकृति, विसंगति एबम द्वैध चरित्रलाई व्यंगात्मक रूपमा तीव्र प्रहार गरिएको छ । विविध कोणबाट उजागर गरेको यो सङ्ग्रहको केन्द्रीय पात्र डा. शर्मा हुन् । डा. शर्माका क्रियाकलापहरू चिकित्सा क्षेत्रका दर्पण बनेका छन् । कृतिका समिक्षा गर्दै चर्चित हास्यव्यंग्यकार हरिवंश आर्चायले डा. समीरका लघुकथाहरुको पहिलेदेखि नै प्रशंसक रहेको बताएका छन् । 
डा. समीरका एकलव्य दृष्टि