भुकम्पबाट ललितपुरमा १ सय ९ जनाको मृत्यु भएको छ ।
मृत्यु भएको शव पाटन अस्पतालमा राखिएको छ । मंगलबजार, लगनखेल, हरिसिद्धी लगायतका स्थानमा बढी जनधनको क्षति भएको डिएसपी किसनसिंह थापाले जानकारी दिए ।
उनका अनुसार घाइतेहरु धेरै भएकाले मृतकको संख्या अझै बढ्ने छ ।