विनासकारी भुकम्पमा सहयोग सामग्रीसहित भुटानका प्रधानमन्त्री टोब्गे आँफैं काठमाडौंमा

विनासकारी भुकम्पमा सहयोग सामग्रीसहित भुटानका प्रधानमन्त्री छिरिंङ टोब्गे आँफैं काठमाडौं आइपुगेका छन्। नेपालमा सहयोगका लागि आफैं काठमाडौँ आउने उनी पहिलो सरकार प्रमुख हुन्।
उनले प्रधानमन्त्री सुशील कोरालाइलाई मंगलबार भेटी भुटानका तर्फबाट ल्याएको सहयोग सामग्री प्रदान गर्नुका साथै नेपालको भुकम्पबाट मृत्युहुनेहरु प्रति समबेदना प्रकट गरे।