राजधानीमा फेरि ठूलो भुकम्पको धक्का

राजधानीमा फेरि ठूलो भुकम्पको धक्का महशुस भएको छ। 

*५.३ रेक्टर रेक्टर स्केलको भुकम्प भएको हो। अमेरिकी मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको कोदारीदेखि १९ किमी आसपासमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ। यसबाट थप क्षति हुने भएको छ।