शनिबार गएको विनाशकारी महाभुकम्पका त्रासका कारण काठमाडौंबाट स्वदेश फर्कन चाहने आफ्ना नागरिकलाई लिन भारतबाट सयौंको संख्यामा गाडी काठमाडौं आइपुगेका छन्।
घर जान आतुर भएर काठमाडौंबाट बाहिरिने मुख्य नाका कलंकी, बल्खु, कोटेश्वरमा जम्मा भएका भारतीय नागरिकलाई नेपालको सिमावर्ती राज्य उत्तरप्रदेशबाट झण्डै चार सयवटा गाडी आएको एक गाडी चालकले बताए।
कलंकी चोकबाट मोडिएर बल्खु कोटेश्वरतर्फ रहेका यात्रुहरुलाई लिन जादै गरेका एक चालकले भने,