भूकम्प पीडितलाई उद्दारलाई राहत तथा पुन:स्थापना कार्यमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौ – परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अन्तर्राष्ट्रिय समुदायलाई उद्दारभन्दा राहत वितरणको काममा जोड दिन आग्रह गरेका छन् । पराष्ट्रमन्त्रालयमा काठमाडौं स्थित कुटनीतिक नियोगका प्रतिनिधीहरूसँग छलफल गर्दै परराष्ट्रमन्त्रीले उक्त आग्रह गरेको मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले  बताए ।
मन्त्रीज्यूले अब लगभग उद्दारको कार्य सकिएको हुँदा राहत तथा पुन:स्थापना कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको हो,