प्रेमनारायण आचार्य
अर्घाखाँची ३० बैसाख । बिनासकारी भुकम्पबाट भएको बिनासको उद्धार र राहातको लागि अर्घाखाँचीका महिला स्वयंसेकिाले ८४ हजार दुइ सय रुपैया प्रधानमन्त्री राहातकोषमा पठाएका छन ।
अर्घाखाँचीका आठ सय ४२ महिला स्वयं सेबिकाले एक सयका दरले ८४ हजार दुइ सय रुपैया प्रधानमन्त्री राहातकोषमा पठाएको महिला स्वयंसेबिकाहरुले बताएका छन ।