पराकम्पन आउने क्रम जारी, शुक्रबार बिहान दोस्रो भूकम्पपछिको ५.५ म्याग्निच्युडको ठूलो धक्का

काठमाडौं – शुक्रबार बिहान धादिङ केन्द्रविन्दु भएर ५.५ म्याग्निच्युडको धक्का गएको छ ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बिहान ७ बजेर २७ मिनेटमा तेस्रोपटक पराकम्पन गएको हो । मंगलबारको दोस्रो भूकम्पपछि यो नै ठूलो पराकम्पन हो ।
शुक्रबार बिहान दुई साना पराकम्पन गएको थियो । रासस