४२ बर्षसम्म कोमामा रहेकी भारतकी एक नर्सको मुम्बई अस्पतालमा आज निधन भएको छ ।
सन् १९७३ मा अस्पतालका कर्मचारीबाट बलात्कृत भारतीय नर्स अरुणा शानवाग उपचारका क्रममा ४२ बर्षसम्म कोमामा रहेकी थिइन् ।
बलात्कार पछी दिमागको अक्सिजनका कमी आएपछी अस्पताल भर्ना गरिएकी अरुणा ४२ बर्षसम्म कोमामा रहेको अस्पताल श्रोतले जनाएको छ ।
कोमामै रहेकै बेला निमोनिया समेत भएका अरुणा नै भारतीय इतिहासमा पहिलो महिला हुन् जो ४२ बर्षसम्म कोमामा रहेकी थिईन् । एजेन्सी