भारत-पाकिस्तानबीच तनाव बढ्दो

दक्षिण एसियाली दुई मुलुक भारत र पाकिस्तानबीच पछिल्ला दिनमा फेरि तनाव बढ्ने लक्षण देखिएपछि सम्बन्ध सुधारका लागि अमेरिकाले पहल थालेको छ ।
अमेरिकी विदेशमन्त्री जोन केरीले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग टेलिफोन वार्ता गरी भारत