खराब ऋणमा डुबेर अर्थव्यवस्था नै टाट पल्टन लागेको युरोपेली मुलुक ग्रीसको संकट टाल्न युरोपेली संघका नेताहरुको बैठक बस्न लागेकै बेला सर्वसाधारणले भने धमाधम बैंकहरुबाट पैसा निकाल्न थालेका छन् ।
ग्रीस संकटबारे छलफल गर्न युरोपेली नेताहरुले आगामी सोमबार बैठक गर्ने बताएकै बेला एक साताको बीचमा बैंकबाट लाखौं युरो निकालिएको हो । बैंकहरुबाट दुई अर्बभन्दा बढी पाउन्ड निकालिएको अनुमान लगाइएको छ ।
विहीबार