इन्डोनेसियाको उत्तरी सुमात्रा द्धिपस्थित मेदान सहरमा सेनाको यात्रुबाहक विमान आवास क्षेत्रमा खस्दा विमानमा सवार १ सय ४२ जना सबैको मृत्यु भएको छ ।
इन्डोनेसियाका एअर फोर्स प्रमुख अगुस सुप्रियन्ताले दुर्घटनास्थलको अवलोकनपछि विमानमा सवार कोही पनि जीवित नभएको जानकारी दिए । उनले विमानमा प्राविधिक समस्या आउनुअघि पायलटले वेशमा फर्कन चाहेको बताउँदै विमानस्थलमा फर्कँदै गर्दा विमान दुर्घटनामा परेको जानकारी दिए ।
हर्कुलस सी-१३०