चीनमा शक्तिशाली समुद्री आँधीका कारण विभिन्न क्षेत्रको जनजीवन प्रभावित

चीनमा शक्तिशाली समुद्री आँधीका कारण विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
१ सय ७३ किलोमिटर प्रति घन्टाको वेगमा आँधीको प्रभावबाट बच्न पूर्वी तटीय क्षेत्रका करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।