अमेरिकाको एक नौसैनिक केन्द्रमा भएको बन्दुकधारी आक्रमणमा कम्तिमा ४ जनाको मृत्यु भएको छ ।
सैनिक केन्द्र र जलसेनाको भवनमा केन्द्रित भएको आक्रमणमा अन्य केही घाइते भएका छन । २४ वर्षे कुबेती नागरिक युसुफ अब्दुल अजिजले आक्रमण गरेको बताइएको छ । उनी केही वर्षदेखि अध्ययनका लागि अमेरिकामा बस्दै आएका थिए ।
सेनाको जवाफी कारबाहीमा उनको पनि मृत्यु भइसकेको छ । आक्रमणलाई घरेलु आतंकवादसँग दाँजेर छानबिन थालिएको छ ।
यसैबीच, अमेरिकी अधिकारीहरुले भने आक्रमण सुनियोजित हुन सक्ने भन्दै