भारतका प्रतिपक्षी कंग्रेस आईका २५ जना सांसदलाई ५ दिनका लागि निलम्बित

भारतको तल्लो सदन लोकसभाकी अध्यक्ष सुमित्रा महाजनले संसदको कारबाही अघि बढाउन व्यवधान उत्पन्न गरेको भन्दै प्रतिपक्षी कंग्रेस आईका २५ जना सांसदलाई ५ दिनका लागि निलम्बित गरेकी छन्। उनले निलम्बनको आदेश सुनाउँदै उनले भनिन्- तपाईंहरु बारम्बार सदनको बीच भागमा आए  चर्को स्वरले कराउनु हुन्छ। 
सदनको कारबाही बाधा तेस्र्याउनु हुन्छ। महाजनले निलम्बित सांसदले यो रवैया नसुधारे भविष्यमा उनीहरुलाई कडा कारबाही हुने चेतावनी पनि दिएकी छन्। 
 
महाजनको आदेशपछि कंग्रेस आईका सांसदहरुले