माल्दिभ्सका उपराष्ट्रपति अहमद अदीव पक्राउ परेका छन् ।
राष्ट्रपति अब्दुब्लला यामीनको हत्या योजना रचेको आरोपमा उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
गृहमन्त्री उमर नसीरले उनीमाथि राजद्रोहको आरोप लगाइएको र जेलमा राखिएको बताएका छन् । यामीन पछिल्लो महिना भएको हमलामा बालबाल बचेका थिए । एजेन्सी