प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको लुम्बिनी स्वास्थ्य सहकारी संस्था लिमिटेडबाट तीन लाख ५० हजार रुपैयाँ चोरी भएको छ ।
आइतबार राति सन्धिखर्कको हललाइनमा रहेको लुहेस्कोको काउन्टरबाट पैसा चोरी भएको सञ्चालक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
चारी गर्ने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।