पेरिस आक्रमणमा संलग्न तेस्रो अभियुक्तको पनि पहिचान

पेरिस आक्रमणमा संलग्न तेस्रो अभियुक्तको पनि पहिचान भएको फ्रान्सेली प्रहरीले जनाएको छ ।
फ्रान्सका प्रधानमन्त्री मानुएल भाल्सले घटनामा संलग्न तेस्रो अभियुक्तको पहिचान भएको स्पस्ट पारेका हुन् । पहिचान भएको तेस्रो अभियुक्त फ्रान्सेली नागरिक मोहमद अगाड रहेको जनाइएको छ ।
अगाड सन् २०१३ मा फ्रान्सबाट सिरिया गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । फ्रान्सेली प्रहरीले डीएनए परीक्षणबाट उनको पहिचान भएको जनाएको छ ।
घटनामा संलग्न अन्य दुईजनाले भने आफैंलाई विस्फोट गराएका थिए । घटनामा संलग्न अन्य एकजनाको भने पहिचान हुन बाँकी रहेको फ्रान्सेली प्रहरीले जनाएको छ ।
गत नोभेम्बर १३ मा पेरिसमा इस्लामिक अतिवादी संगठन