Menu
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला समाचार
राष्ट्रिय समाचार
पालिका समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
विश्व समाचार
साहित्य
सम्पर्क
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला समाचार
राष्ट्रिय समाचार
पालिका समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
विश्व समाचार
साहित्य
सम्पर्क
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
कसरी म बाच्ने होला
पौष १६ गते, २०७२ मा प्रकाशित
कृष्ण बहादुर
हासने आधार भेटा छैन
कसरि म हास्ने होला
जिन्दगीको यात्रा संगै
कसरि मा बाच्ने होला
एउटा सोचेयो जिन्दगीमा
अर्कै मोडे भैदिन्छ
सबलाई होकी मलाई मात्र
जिन्दगीले रुवैदिन्छ
हासने आधार भेटा छैन
कसरि म हासने होला
जिन्दगीको यात्रा संगै
कसरि म बाच्ने होला
कठिन रहिछ जिन्दगीको
यात्रा हरु पाहर गर्न
अधुरोंई रहने भयो
जिन्दगीका सपना हरु
हासने आधार भेटा छैन
कसरि म हासने होला
जिन्दगीको यात्रा संगै
कसरि म बाच्ने होला
अन्य समाचारहरु
डा. भोला रिजालको ‘मेरो मृत्युपछि’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
आँसुको मूल्य …
लघुकथा: पारिवारिक मेलमिलाप !
लघुकथा: पारिवारिक मेलमिलाप !
लघुकथा: पारिवारिक मेलमिलाप !
वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै (तस्बिर सहित )