इन्डोनेसियामा ७.९ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

 इन्डोनेसियामा नेपाली समयअनुसार बुधबार साँझ शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकन जियोलोजिकल सर्भेका अनुसार इन्डोनेसियाको दक्षिणपश्चिमी पदांग सहरबाट ८ सय ८ किलोमिटर टाढा केन्द्रबिन्दू भएर ७.९ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्पको गहिराइ १० किलोमिटरमुनि रहेको बताइएको छ ।
इन्डोनेसियाको भू