फ्रान्समा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । बिपरित दिशाबाट आइरहेको बस र मिनीबस एकआपसमा ठोक्एिर दुर्घटना भएको हो ।
स्वीट्जरल्याण्डबाट पोर्चुगलतर्फ गइरहेको मिनीबसमा अधिकांश पोर्चुगीज यात्रु सवार रहेको बताइएको छ । घटनामा इटालीका दुईजना चालक भने बाँच्न सफल भएका छन् ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । (एजेन्सी)