अमेरिकी राष्ट्रपति ओबामालाई ह्वाइट हाउसअगाडि झुन्ड्याउनुपर्ने अभिव्यक्ति दिनेमाथि कारबाही प्रक्रिया

अमेरिकी सरकारले राष्ट्रपति  बाराक ओबामालाई ह्वाइट हाउसअगाडि झुन्ड्याउनुपर्ने भन्ने जस्तो घृणित अभिव्यक्ति दिने एन्थोनी सेनेकालमाथि कारबाही प्रक्रिया थालेको छ ।
आफूलाई अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका सहयोगी बताउने सेनेकालले  ओबामा दुश्मनको एजेन्ट  भएको र उनलाई अघिल्लो कार्यकालमै  ह्वाइहाउसअगाडि नै गोली हानिदिनुपर्ने थियो  भन्ने अभिव्यक्ति दिएका थिए ।
यस्तो अभिव्यक्ति दिएकामा उनीविरुद्ध अमेरिकी सरकारले अनुसन्धान थालेको हो ।
डोनाल्ड ट्रम्पको घरमा ३० वर्षसम्म काम गरेको दाबी गर्ने सेनेकालले ट्रम्पको चुनावी प्रचार