ठूलापाेखरा गाविसका १ र २ वार्डमा पूर्ण सरसफाइयुक्त घोषणा (फोटो फिचर)

ठूलापाेखरा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको ठूलापाेखरा गाविसको वार्ड नम्बर १ र २ संयुक्त रुपमा जिल्लाको दोस्रो पूर्ण सरसफाइयुक्त वार्ड घोषणा भएको छ । 
घोषणा सभामा प्रमुख अतिथि प्रमुुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम लगायत स्थानियबासीको उपस्थिती रहेको थियो ।

अन्य समाचारहरु