बंगलादेशको राजधानी ढाका स्थित
एक लोकप्रिय क्याफेमा केहि घण्टा अघि अज्ञात बन्दुकधारीहरुको एक समुह प्रवेश गरी
करिव २० जनालाइ बन्धक बनाएका छन l
बन्धक पर्नेमा केहि विदेशी
नागरिक रहेको बताइएको छ l
उनीहरुले ढाका स्थित कुतिनितिक
नियोगहरु नजिक रहेको होली आरटीसन बेकरी क्याफे
मा ९: २०
बजे मा प्रवेश गरी मानिसहरुलाई नियन्त्रणमा लिएका हुन l
उक्त क्याफे विदेशी र ढाकाका
मध्यम बर्ग माझ लोकप्रिय रहेको छ l
अहिले बंगलादेशी सुरक्षाकर्मी र
कम्तिमा ९ जना बन्दुकधारी विच गोलि हानाहान भैइरहेको बंगालदेशी संचार माध्यमले
बताएका छन l
अहिले सम्म दुइ सुरक्षाकर्मी
सहित ३ जना घाइते भएको बिबिसीले बताएको छ l बन्दुकधारी को हुन् भन्ने बारे
स्पष्ट हुनसकेको छैन l सेतोपाटीमा खबर छ l