हाजिरजवाफ धातिवाङ माविमा सम्पन्न

घनश्याम पाैडेल परिश्रमी
धातिवाङ, अर्घाखाँची । शिक्षा दिवसकाे अवसरमा धातिवाङ माविमा हाजिरजवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । 
दुई चरणमा सम्पन्न हाजिरजवाफ प्रतियाेगिता बालक्लव स्तरिय र ६ कक्षा देखि १० कक्षा सम्मका विद्यार्थीहरूकाे समूह बनाई सम्पन्न भएकाे थियाे । बालक्लव स्तरियमा प्रथम जानकीधाम सदन, िद्वतृय पशुपतिनाथ सदन, तृतीय मुक्तीनाथ सदज भएका हुन । त्यस्तै ६-१० स्तरियमा प्रथम शिवालय सदन, दितीय सिद्धेश्वर सदन र तृतीय सुपादेउराली सदन भएका हुन । 
कायंकममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद पाैडेलले विद्यार्थीहरूलाई शिक्षा सँगसँगै मनाेरञ्जनका लागि विभिन्न खेलकुदका कायंकम सकेसम्म प्रत्येक शुक्रबार गनुंपनें बताउनुभयाे ।
कायंकम विद्यालयका प्र.अ. हिमलाल पाैडेलकाे अध्यक्षता र शिक्षक मेघनाथ पाैडेलकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।

अन्य समाचारहरु