सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अन्तराष्टिय शान्ति दिबसको अबसरमा स्थानिय शान्ति समिति अर्घाखाँचीले अाज सन्धिखर्कमा प्रभातफेरि सहित प्रबचन कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय शान्ति समिति अर्घाखाँचीका सयोजक टोप बहादुर बलालको अध्यक्षता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा स्थानीय बिकास अधिकारी लक्ष्मि पान्डे गौतम प्रहरी निरिक्षक सुजन कुमार राज भन्डारी, नेपाली काङ्ग्रेसका सभापति बिष्णु प्रसाद खनाल मुस्कान, नेकपा एमालेकाका काबा अध्यक्ष जिबनारायण कोईराला, माअोबादी केन्द्रका सहसयोजक छम कुमारी खनाल, राप्रपाका अध्यक्ष देबि बहादुर थापा, राष्ट्रिय जनमोर्चाका गोपाल पौडेल, जनमुक्ति पार्टीका ईन्द्र बहादुर गेलेङ लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम स्थानीय शान्ति समितिका सदस्य जगन्नाथ भुसालको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा स्थानिय शान्ति समितिका सदस्य भबिश्वर पान्डे, बिष्णु क्षेत्री लगायतले मन्तब्य राखेको कार्यक्रममा सन्चारकर्मी नागरिक समाज बजारबासीको उपस्थिति रहेको थियोे ।