सिमलपानीमा
प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सिमलपानीमा बिहीवार साँझ एक बालिकालाई ट्याक्टर ठक्करबाट मृत्यु भएको छ ।
सिमलपानी गाबिस -१ तोरिबारी निवासी देब बहादुर छेडी मगरकी ७ वर्षिया छोरी अस्मिता छेडी मगरको ट्याटरको ठक्करबाट घटनास्थलमा मृत्यु भएको हो ।
घट्नाको लगतै स्थानियबासीले लु ३ त ४५७६ नम्बरको ट्याक्टर र चालक रुपेन्देही -१ का बिनोद कुमार थारुलाई नियन्त्रणमा लिएका थिए । लगतै प्रहरीले ठाडाबाट ५ घण्टाको पैदल हिडि चालकलाई नियण्त्रणमा लिएका थिए ।
प्रहरीले यससम्बन्धी अनुसन्धान गरिरहेको बताएको छ ।
सिमलपानीमा