सुर्य प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । दसैको बिदापछि शुक्रबार देखि सुचारू भएका सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको सुन्यता देखिएको छ ।
जिल्लाका महत्त्वपूर्ण तथा सेबाग्राहिको भिड हुने कार्यालयहरुमा अाज सेवा ग्राहि नअाउदा कार्यालयका कर्मचारीहरु दिनभर यत्तिकै टाईम पास गरेर बस्नु पर्ने बाध्यता भएको हो ।
जिल्लामा रहेको प्रशासनिक कार्यालय जिल्ला प्रशासन कार्यालय पनि अाज सेवाग्राहीहरुको संख्या न्युन देखिएको थियोे ।
मालपोत कार्यालय, बन कार्यालय, जिल्ला बिकास समितिको कार्यालय, नापी कार्यालय जिल्ला सिन्चाई कार्यालय, खानेपानी कार्यालयमा दिनभर कर्मचारीहरु सेबाग्राहिलाई प्रखिएर बसेको भएपनि सेबाग्राहिहरुको दिनभर सुन्यता रहेको थियोे । कार्यालयहरुमा कर्मचारीहरु भने दिनभर अपडेट रहेका थिए ।
बजारमा चहलपहल बढेपनि कार्यालयमा सेबाग्राहि नअाएका हुन । कुनै-कुनै कार्यालयमा न्युन सेबा ग्राहिले सेबा लिएका थिए ।
आजको विवरण यस्तो छ:
नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय अर्घाखाँची
==========================
यस कार्यालयबाट मिति २०७३।०६।३०गते सम्पादित कामको विवरण
/////////////////////////////////////////////////////////////////////////////////////////////////////
सि नं फाँट वा शाखा सेवाको विवरण प्रदान गरेको सेवाको संख्या कैफियत
प्रशासन फाँट
१ आदीवासी जनजनती र दलित प्रमाणित २ वटा
२ भारतीय पेन्सन सिफारिस प्रमाणित १ वटा
३ संस्था दर्ता ० वटा
४ संस्था नविकरण ० वटा
५ पत्रपत्रिका र छापखाना दर्ता ० वटा
६ हातहतियार नविकरण ० वटा
७ अन्य सिफारिस र प्रमाणित ४ वटा
८ सवारी पास ० वटा
९ अन्य सेवा ० वटा परिपत्र
राहदानी
१० राहदानी सामान्य सेवा सिफारिस १४ वटा
११ राहदानी द्रुत सेवा सिफारिस १५ वटा
१२ राहदानी वितरण १२ वटा
नागरिकता
१३ नयाँ नागरिकता वितरण २२ वटा
१४ प्रतिलिपी नागरिकता वितरण २० वटा
१५ नाबालक परिचयपत्र वितरण ३ वटा
१६ नागरिकता अभिलेख माग ० वटा
१७ नागरिकता अभिलेख प्रदान १ वटा
१८ नागरिकता अभिलेख रुजु २९ वटा
मुद्दा
१९ ठाडो उजुरी ० वटा
२० भ्रष्टाचार र अनूचित ० वटा
२१ मुल मुद्दा दर्ता फैसला
२२ विवाह दर्ता ०
२३ नाता प्रमाणित ०
२४ दण्ड जरीवाना र मापसे ० वटा
जिन्सी
२५ कार्यालय सामान खरिद ०
२६ अन्य सामान खरिद वटा ०
लेखा
२७ राजश्व संकलन रु८०००० धरौटी फिर्ता ०
२८ जम्मा खर्च वा भुक्तानी ०
२९ अन्य विवरण पठाएको वटा रु०
विपद
३१ घटना संख्या ० पहिरो
३२ राहत वितरण ०
३३ अन्य विपद सम्बन्धी कार्य ० वटा
अन्य वा नतोकिएको
३४ बजार अनुगमन
३५ अनुगमन र निरिक्षण ०
३६ बैठक संकालन र सहभागी ० वटा
दर्ता चलानी
३७ दर्ता ३ वटा
३८ चलानी ७ वटा