राष्ट्रिय जनमोर्चाको अर्घाको रानीगैरामा विशाल जनसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न ! संविधान कार्यान्वयन गर्नु पहिलो प्राथमिकता भएको नेता शर्माको भनाई (भिडियो तस्बिर सहित)

अर्घामा पुर्णिमाको अवसरमा सराय मेला

श्याम घिमिरे
अर्घा- रानीगैरा, अर्घाखाँची आश्विन ३० ( अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको आयोजनामा आज अर्घाको रानीगैरामा विशाल जनसभा तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कोजागर्त पूर्णिमाको अवसर पारेर गरिएको जनसभामा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै  राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव जनकराज शर्माले नयाँ संबिधानलाई कार्यान्वयन गर्नुको विकल्प नभएको बताउनु भएको थियो । संघियताले देशलाई टुक्राउने भन्दै शर्माले हामी सबै नेपाली जनताहरु एक जुट भएर संघियताको विरोध गर्नुपर्ने बताउनु भएको थियो । नौ नौ महिनामा परिवर्तन हुने सरकारले नेपाली जनताको हितमा कुनै पनि काम गर्न नसक्ने भन्दै राष्ट्र राष्ट्रियता र जनता प्रति बफादार भएर काम गर्न सरकारलाई आर्गह गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका भुपु केन्द्रिय महासचिब तथा भुपु संविधान सभाका सभासद सन्त बहादुर नेपालीले जनताको सुख दुखमा राष्ट्रिय जनमोर्चाले अतुलनिय योगदान पु

अन्य समाचारहरु