मोदनाथ प्रश्रीतलाई मातृशोक

काठमाडौं ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची खिदिम हर्राबोटका एवं पूर्वमन्री, एमाले नेता, साहित्यकार मोदनाथ प्रश्रीतलाई मातृशोक परेको छ ।
प्रश्रितकी आमा बालिकदेवी पौडेलको ९७ वर्षको उमेरमा आज १ वजे काठमाडौंमा निधन भएको हो । स्व. बालिकदेवी नेकपा (एमाले) पोलिटब्यूरो सदस्य डा. विजय पौडेलकी हजूरआमा हुन् । 
उनको अपरान्ह ५ वजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । 

अन्य समाचारहरु