बाल कल्याण समिति अर्घाखाँचीको अन्तर्किया कार्यक्रम सन्धिखर्कमा सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । केन्द्रीय बालकल्याण समिति तथा जिल्ला बाल कल्याण समिति अर्घाखाँचीको अायोजनामा अन्तर्किया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको अध्यक्षता केन्द्रीय बालकल्याण समितिका अध्यक्ष तथा कार्यकारी निर्देशक डिल्लिराज गिरीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा स्थानिय बिकास अधिकारी प्रदिप पौडेल, नेपाली काङ्ग्रेसका उपसभापति शान्ता भन्डारी, नेकपा एमालेका सचिब रामबहादुर चौहान नेकपा माअोबादी केन्द्रका सह संयोजक छमकुमारी खनाल राष्ट्रिय जनमोर्चाका सचिब गोपाल पौडेल राप्रपा नेपालका नेत्र बहादुर सारु नयाँ शक्तिका संयोजक खिमबहादुर बिक परिबार दलका डिल्ली राज भुसाल साहायक प्रमुख जिल्ला अधिकारी शकर भुसाल अनुसन्धान प्रमुख देबेन्द्द खतिवडा प्रहरी निरिक्षक सुजन कुमार भन्डारी जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशी उधोग बाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल प्रेस चौतारीका सचिब अर्जुन भुसाल प्रगतिशील पत्रकार संघका अध्यक्ष बिनोद गैरे रिपोटर्स क्लबका अध्यक्ष रामकुमार क्षेत्री जनस्वास्थ्य अधिकृत पुस्पा थापा पत्रकार सहयोगी बिसि निमबहादुर रिजाल लगायतले मन्तब्य राख्दै जिल्लामा बालबालिकाहरुको अबस्थाका बारेमा भनाइ राख्नु भएको थियोे ।
 
कार्यक्रम केन्द्रीय बालकल्याण समितिका शाखा अधिकृत रामबहादुर चनको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा महिला बिकास अधिकृत दिपा घिमिरेले जिल्लामा बालबालिकाहरुको अबस्था बालबालिकाहरुको संरक्षण लगायतका बारेमा सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षता फर्सु राम पान्डेले सन्चालन गर्नु भएको थियोे ।

अन्य समाचारहरु