प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्रदेश ५ बाट पहाडी जिल्ला टुक्र्याउने प्रस्तावको विरुद्ध मंगलवार जिल्लामा क्रियाशिल सम्पूर्ण राजनितिक दल संघ- संस्थामा आवद्ध युवा तथा विद्यार्थी संगठनहरुले संयुक्त बिरोध प्रदर्शन गरेका छन् ।
उनिहरुले सन्धिखर्कको शान्ति बगैचामा जम्मा भई बजार परिक्रमा गरेर बिरोध प्रदर्शन गरेका थिए ।