Menu
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला समाचार
राष्ट्रिय समाचार
पालिका समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
विश्व समाचार
साहित्य
सम्पर्क
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला समाचार
राष्ट्रिय समाचार
पालिका समाचार
सन्धिखर्क नगरपालिका
शितगंगा नगरपालिका
भूमिकास्थान नगरपालिका
छत्रदेव गाउँपालिका
पाणिनी गाउँपालिका
मालारानी गाउँपालिका
विश्व समाचार
साहित्य
सम्पर्क
अन्य
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विचार,विश्लेषण,अन्तरवार्ता
सम्पादकिय
घर परिवार
समाज
English News
साथी (गज़ल)
मंसिर १५ गते, २०७३ मा प्रकाशित
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.२१- पुरानो नैकाप
काठमाडौँ
गरौँ मीठा बात साथी
मिलाऊँ यी हात साथी
भरोषा के जिन्दगीको
झरी जाला पात साथी
इमान्दारी हुन्छ ठूलो
नपारौं याँ रात साथी
भरौं माया कोपिलामा
नसोचौं है घात साथी
दया राखौं निम्छरामा
अझै मिल्ला खात साथी
छ मर्यादा शिष्टतामा
अफालौं त्यो मात साथी
दुराचारी हुन्छ साफ
छिटै खाला लात साथी
सबैको हो देश साझा
कहाँ भन्छौ जात साथी
सधैं बाँचौं स्वच्छतामा
सफा राखौं थात साथी
(विश्राम – ४ अक्षरमा)
अन्य समाचारहरु
लघुकथा: पारिवारिक मेलमिलाप !
लघुकथा: पारिवारिक मेलमिलाप !
लघुकथा: पारिवारिक मेलमिलाप !
वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै (तस्बिर सहित )
सकेसम्म नेपाल नछोडौ “माटोको सुगन्ध, सुनभन्दा मूल्यवान् हुन्छ ”
नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित