भगवती, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। सरकारले संसद्मा संशोधन प्रस्ताव दर्ता गरी प्रदेश नम्बर ५ बाट पहाडी जिल्लालाई टुक्र्याउन लागेको विरोधमा शुक्रबार पनि अर्घाखाँची जिल्लाको भगवती गाविसमा पनि प्रदर्शन गरिएको छ ।
भगवती गाविसमा विभिन्न वार्डवाट विरोध र्यालि सहित भगवती ८ भुस्कातमा काेणसभामा परिवर्तन गरिएको छ।
जसमा नेपाली कांग्रेस गाउँ कार्य सभापति शाेभाखर न्याैपाने, नेकपा एमाले गाउँ कमिटी अध्यक्ष हरिलाल पाण्डे , माअाेवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष भाेजराज पाण्डे तथा माअाेवादी विप्लव समुहका अध्यक्ष नारायण पाण्डेले विराेधसभामा मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम नेकपा एमाले भगवती गाउँ कमिटी सचिव तथा युवा संघ नेपाल जिजिल्ला कमिटी सदस्य नेचुरल विरहि शाेभाखरले सञ्चालन गर्नुभएको थियाे।