कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको बैठक सन्धिखर्क सम्पन्न

नेपाली कांग्रेस अर्घाखाँची जिल्लाका वरिष्ठ पदाधिकारी र गाबिस स्थारिय कार्यकर्ता भेला दुर्गाफाँटमा । तस्बिर: डिल्लीराज घिमिरे/अर्घाखाँची डटकम/फाइल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको नियमित बैठक सोमबार सन्धिखर्क सम्पन्न भएको छ । 
जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कानको अध्यक्षतामा सन्धिखर्क स्थित विपी स्मृती भवनमा सम्पन्न बैठकले ५ नम्बर प्रदेश टुक्रयाउने प्रस्ताव विरुद्दको जारी आन्दोलनलाई पार्टीको तर्फबाट अझ थप सशक्त पर्ने निर्णय गरेको थियो । 
यसैगरी बैठकले स्थानिय चुनावलाई मध्यनजर गरेर जिल्लाभरका प्रत्येक वार्डहरुमा एक-एक जना जिल्लाका प्रतिनिधि खटाउमे गरी जनजागराण अभियान सञ्चालन गर्ने  निर्णय समेत गरिएको छ । 

अन्य समाचारहरु